दलीय हठले देशलाई निकास दिन्न : राणा

स्याङ्जा । नेपाली कांग्रेसका यूवा नेता एवम् सांसद उदय शमशेर राणाले संविधान कार्यान्वयनका लागि सबै दलहरु जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । शनिवार स्याङ्जामा नेपाल तरुण दल क्षेत्र नं. २ ले आयोजना गरेको कार्यक्रममा तरुण दलका पूर्व अध्यक्ष समेत रहेका सांसद राणाले निर्वाचन नभए संविधानको औचित्य समाप्त हुने बताए । उनले भने, ‘हामीसंग धेरै समय … Continue reading दलीय हठले देशलाई निकास दिन्न : राणा